Posted by: Birkhe_Maila September 8, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        
निर्वाण प्राप्त गर्न त हैन आफैँलाई पुनर्निर्माण गर्ने जमर्कोमा बोलेको बोलि पनि पुर्याऊन सकिएन प्रभो! अब त पढेर उठ्छु!
Read Full Discussion Thread for this article