Posted by: Rahuldai September 7, 2009
हार्दिक श्रदान्जली !!!!
Login in to Rate this Post:     0       ?        

~हार्दिक श्रदान्जली ~


साझाका एकताका सकृय मित्र पवनेश्वर श्रेष्ठ (पवन चा ) क्यान्सर संग संघर्ष गर्दा गर्दै निर्दयी काल सँग जीवन आज बिहान हार्नु भयो ।


एकजना  असल मित्र, समाजसेवी तथा सह्रिदयी पिता एवं पती को असामयिक निधनमा हामी सबै मर्माहत छौं र  हार्दिक समबेदना प्रकट गर्दछौ ।


दिवंगत आत्मले सुखावती भुवनमा शान्ती पाउन भन्ने परमेश्वर संग प्रार्थना गर्दै श्रेष्ठ परिवारमा यस असीमित पिडाको घडीमा धैर्य धारण गर्ने शक्ती प्रदान गरुन।

Read Full Discussion Thread for this article