Posted by: crazy_love September 4, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

केलि , अघि नै आउन लाको त हो नि। हर्केको रिक्सा १२ ठाँउमा २४ चोटि पक्चर भन्यो। त्यसपछि बस चढेँ लगन्खेल भनेको धुलिखेलमा पुर्‍यायो। फेरि धुलिखेलबाट रत्नपारक आएर अनि लगनखेलको बस चढेको त बाटोमा जाम रैछ, अनि फेरि ओर्लेर आइराको त फेरि अर्को बस आयो जावलाखेलमा, अनि त्यहि बसमा सिटमा बसेर आँुदा ढिलो भयो।


नरिसाउन साथी! ल भन आज के फिलिम हेर्न जाने?

Read Full Discussion Thread for this article