Posted by: crazy_love September 4, 2009
Login in to Rate this Post:
0
?
ल हेर! हुँदा ठुल्दाइलाइ नुन रे।। कस्ले भन्या रे? केलि कि पुरे ले?
लौ, ठुल्दाइ हेर्नु है तपाइलाइ त के के भनेर कुरा काट्दा रैछन् यहाँ।
अब त:
ओहो ओहो तर्कारीमा के हो?
सेतो सेतो छ, पिठो जस्तो छ,
नुन हैन, ठुल्दाइ हो यो ... भन्न पनि बेर भएन यीनिहरुले। लौ ना नि, म के गर्ने होला अब?