Posted by: ritthe September 4, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        
केली भतिजी ओहो मलाई सम्झिदै रइछिन म आइसके नि तिम्रो पुकार सुनेर ! अनी लु भन तिम्रो के छ नयाँ नौलो? अब पर्सी सराँटी आउँदा तिम्लाई एउटा उनी को बर्को ल्याइदिउला जाडो लाउन लायो !
Read Full Discussion Thread for this article