Posted by: keli September 4, 2009
Login in to Rate this Post:
0
?
पुरे
तिम्रो मुख सधैं तेस्ताइ त हो नि चिनी बदी भएर हो त?
लहरे
समय बजी कस्तो मिठो लाग्यो अनी सबै मैले खाइदे तिमी चिया मात्र खाउ आज
हैन ठुल्दाइ खै आज ? अत्तो पत्तो चाइना त?
बिस्ते दाई ,हर्के दाई खै भन्या? देक्दै देक्दिन त आज्कल
चिप्ले दाई नि ,चिप्लेती खेल्दाइ होला,
झिल्के रित्थे काकु नि अज्काल सुन्तली का निकै धाउन थालय छ भनेर भन्या सुनेछु केरे
क्रेजी र खुशी नि आउँदै होला नक्कली हरु बाटोमा नकल पर्दाइ पर्दाइ
अनी बैरे चै तेइ खैरे को चक्कर मा होला