Posted by: serial September 4, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

आउन त हुन्थ्यो पुरे तर मेरो कजन आउन ला छ यता - घुम घाम गर्न लानै पर्‍यो


थ्यांक यू फोर इन्विटेसन -

 

अनी म आएर खेल्यो भने त ३ वोभर मै इनिङ खतम हुन्छ पुरे

मैले १० बल मा दस विकेट लिएपछी खेल्न नमजा भयो नि -

फेरी ब्याटिङ गर्‍यो भने १००० + रन हुन्छ - अनी के खेलाई भो त 

Last edited: 04-Sep-09 09:50 AM
Read Full Discussion Thread for this article