Posted by: perfectionist September 4, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        
लहरेलाई त थाहा छ क्यारे, अनी त्यो भएछी बाइ डीफल्त अरुलाई नि थाहा भै हाल्छ भन्ने मान्या छु

लहरे ब्रो, याँ डेड्लाइन आको छ, सकाउन पर्नी भनेर, एक त शुक्रबार तेस्माथि लोङग वीकेन्द आउन ला, केइ गर्न मन लाग्छ होला त? अनी वीकेन्दमा एता आए हुन्छ, मस्त क्रिकेट खेलिन्छ, वेडर नि दामी छ, ल आउम आउम!

अनी त्यो च्यामा कती धेरै चिनी हाल्या, मुखै कस्तो भो! 
Read Full Discussion Thread for this article