Posted by: nepalean September 4, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        
ल है को को हुनुहन्छ सबैलाइ नमस्कार। म त उही ब्यान आउने हो अनि रातां फेरी छिर्छु चौतारी। उही भक्तपूरे चाल छ क्या।
हैन चौतारी जन्मउत्सब मनाउने भनेको त सबै चुप लागेर बसेको जस्तो देख्छू। यसो अहिले देखी चहल पहल गरे पो केही पिलान पनि बन्छ। कसैको कानमा बतास लाग्या हो?
Read Full Discussion Thread for this article