Posted by: crazy_love September 3, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

रुखबाट कस्तरी हाम्फालेको यो लहरे! मेरो सातो गयो।


केलि तिम्रो जवाफ खोइ? छिटो भन। यहाँ clue पनि छ।


छ नि त्यो रुखमा को हो? भन्दा रुखबाटै बुद्रुक्क हम्फालेर भुइँमा झर्छ क्या बुझ्यौ?


केलि मोरी फेरि कता हराइ?


 


 

Read Full Discussion Thread for this article