Posted by: keli September 3, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

ओहो ओहो! रुखमा को हो?
हात पनि छ, खुट्टा पनि छ,
नङ पनि छ, पुच्छर पनि छ।
ओहो ओहो! रुखमा को हो?

क्रेजी त्यो प्रश्न को उत्तर त बधर हो नि

को हो त त्यो बधर?

ओ लहरेचा   पुरे खोइ नि? पुरे र तिम्लाई  त दुई जाना केटी सँग देक्या भनेर भन्दै थियो, बैरे ले
Read Full Discussion Thread for this article