Posted by: syanjali September 2, 2009
Krishna Pd Sitaula र Om Bikram Rana ले 50 करोड को घोटाला
Login in to Rate this Post:     0       ?        
हे पूर्व राजा ! बालकले भने झै गरी दिन्छोउ कि ? जुन गोरु आए नि कानै चिरेको थैलिनै भिरेको, तिमी ले त भर्नु भरी हालेका छौ बालकको बिलाप सुनेर केही गरी देउ , तिम्रो थैली भरीइ सकेको छ , कही छोडेर आउ अथवा बालकले भने झै छरी देउ, जिऊदामा  केही गरेनौ मरे पछी केही गरेर देखाइ दिन्छौ कि ? हैन तिम्रो पुत्रलाई भारत सरकारले त टक्सारनै खोल्यो भनेर बात लगायो नि , हैन कती थैली छन र भर्नु पर्ने , यो कुरा साचो हो भने त तिमीहरु सँग भर्न नसकिने थैली लिएका रहेछौ , चाहिएन तिम्रो फिर्ती । जहाँ छौ तेही ठीक् छ तिमी हरुलाई, हे पूर्व राजा कती कर तिर्यौ ?
Read Full Discussion Thread for this article