Posted by: Rahuldai September 2, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!
बुधबारे जडौ ।


तारेमाम पुरे, ब्यान ब्यानै ?


 


चौतारीका मित्रहरुमा अनुरोध


 


यस चौतारीमा कुनै बखत आउने गाम्ले मित्र पवन चा ( पवनेश्वर श्रेष्ठ ) अहिले मृत्‍यु शैय्यामा छन। फोक्सोको क्यान्सर हाल काल बनेर छेउ मै साउती गर्दै छन । संभवत त केही घण्टा मात्र छ जिन्दगी । आ-आफ्नो हैसियत अनुसारको सक्दो सहयोग गर्नु भै टुहुरी हुन लागेकी ८ बर्षे छोरीको शिरमा आशिरबादहो हात राखी दिउं ।

http://newah.org/index.php?option=com_content&task=view&id=80&Itemid=1

Last edited: 02-Sep-09 08:42 AM
Read Full Discussion Thread for this article