Posted by: nepalean September 1, 2009
cool pokharel
Login in to Rate this Post:     0       ?        
एउटा प्रिथक शैली बोकेका कूल पोख्रेल थोरै मिठा गित पस्किरे तिनै गित बिच सधैकोलागी हराइगए। अन्तमा कुल पोखरेललाइ एक दूर्बय्सनीको संज्ञा बिदा गरियो। तर उनका कर्णप्रिय गितले कूल पोखरेललाइ श्रोताहरुको माझ राखिराखेको छ। तपाइहरु सबैले उनीलाइ सम्झनु भएकोमा धेरै धेरै धन्यबाद। अब उनको प्रिय गित "सुन सुन मेरी मयालु" गित सुनेर आनन्दलिनुहोला।

Sun Meri Mayalu - Cool Pokharel
Last edited: 01-Sep-09 07:08 PM
Read Full Discussion Thread for this article