Posted by: ritthe September 1, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        
हन के खान तल भन्ज्याङ को लाहुर्या भुइसी ब्याउन ला' जस्तो गरेर चिच्याउछौ ए पुरे ! अब त्यो भाडो साडो ल्याये नि न ल्याये नि हाम्लाई केइ छैन हाम्लाई त अगेनामा दुइटा दाउरो बालेर पकाको १ गिलास तातो च्या भये पुउछ ! 
Read Full Discussion Thread for this article