Posted by: Rahuldai September 1, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे अनी पुरे सर


सरकारी नोकरी मा हाजिरी गर्ने काइदा त यस्तै हो। यस्तो काइदाले कहिले फाईदा कहिले बेफाईदा हुने रहेछ ।



फाईदा बेफाईदा जे भे नि यसरी नै हाजिरी गर्दै काम कुरा केही नगरदै जिन्दगी को १२० १५ बर्ष हाजिर गरे वापत तलब खाइयो क्या रे ।

Read Full Discussion Thread for this article