Posted by: Rahuldai September 1, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!



मंगलबारे गन्नुमय जदौ!


तारेमाम लहरे ,
आज त सबेरै ?


हिजो अस्ती १२ नबजी चौतारी न आउनेले अरुलाई मुर्दार भन्ने ? मुर्दारहरुको सर्दार ?


केली आयो भन्दैमा झेली गर्ने ?

Read Full Discussion Thread for this article