Posted by: keli August 31, 2009
Login in to Rate this Post:
0
?
ओ लहरे त्यो खाली सुत्केस हो खोलेर हेर्न
ओ क्रेजिचा के छ यार, मैले त्यो निल लाई भेत्या थि नि तिम्लाई नि सोध्या छ रे
तितौरा नि छ,, न्यू रोड को पुस्तकआरी अनी गूड् पाक पनि छ,, ल त्यो छिटो लिउ नत्र लहरे ले सबै खाइ देला ,