Posted by: keli August 31, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        
तरेमाम ठुल्दाइ, अनी ठुल्दाइ लाई सञ्चै छ?
 चिया मात्र रे?  झन चिया भे पनि खान पायो भन्नु न बरु,
कि बियन बियन रौसी खान पर्ने यो ठुल्दाइ लाई,  कहिलै सुद्रिएन बा यो ठुल्दाइ पनि ,खित.. खित.. खित

ल  एला पनि ल्याइदिया छ, अनी त्यो चिलिम फुक्ने तामखु पनि ल्याइदेको छ ल



ल ल ठुल्दाइ तपाईं लाई मन पर्ने मन पर्ने चीज ल्याइदिया छ ल
खित,, खित...


Read Full Discussion Thread for this article