Posted by: keli August 31, 2009
Login in to Rate this Post:
0
?
हेल्लो हेल्लो, गूड् मर्निङ,सबै हिस्सी हास्सी नपरेका गम्ले हरु
ल मैले चिया ल्याइदिसके , उथ है सबै कुम्भ कर्ण हरु
तततो चिया खाउ, जिन्दगीको लाईफ जिउ
ल मैले चिया ल्याइदिसके , उथ है सबै कुम्भ कर्ण हरु
तततो चिया खाउ, जिन्दगीको लाईफ जिउ