Posted by: Harka_Bahadur August 28, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

ढल्के तिर गैन्न होला , सप्पैलाई लखेटी सके त्यहा बाट , अली अली भका पनि काठमन्डौमा नै छन तेही भर काठमन्डौ मै हुन्छ बाश ।


जान मन चै छ , हेर्न मन छ , जानकी मन्दिर र विवाह मन्डप घुम्न मन छ , गंगा सागर तिर बराल्लिन मन छ , स्टेसन तिर गर चुरोट फुक्न मन छ पुरानो दिन हरुमा गरेका कुराहरु  फेरी एक राउन्ड गर्न मन छ , अब मन नै गरेर बश्ने त होनी कसो चिप्ले ?


 

Read Full Discussion Thread for this article