Posted by: chipledhunga August 28, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        
बिहानीको दोस्रो जदौ सबैलाई।
ओहो दीपू कहाँबाट बाटो बिराएर आइछौ नि आज। कहाँ गएकी थियौ,के गर्दै थियौ, नयाँ नौलो के के छ सुनाइहाल न। बरु यसो त्यो हात्तीसूँढे भाँडाबाट एक कप चिया पनि खाँउ अनि चिया खाँदै तिम्रा कुरा सुनम्।
रिट्ठे सर, बिहानीको भोजन भयो लन्च कि कुन्नी के जाती भन्ने त खाने बेला भा छैन।
हर्के, रिक्सा चाँही सुरक्षित ठाउँमा राखेर जानु। नत्र एउटाले बाल्नलाई टायर झिकिदेला, अर्कोले ग्याङ फाइट गर्न चेन झिक्देला। नेपालबाट नि हाजिर गर्दै गर्नु। यसपाली ढल्केबर झर्ने पिलान छ कि छैन नि?          
Read Full Discussion Thread for this article