Posted by: Harka_Bahadur August 28, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

हैन रिठ्ठे , खसी बूङूर लेर आएउ त , हैन तिम्रो यो ४७ हो ४८ साल हो कुरै बुझिन अस्ती त ४८ साल भन्दै थिएउ त कुरो क्लिएर पार त ।


आफ्नो त आज देखिन २२ दिन्को लागि छुट्टी मकै भुट्टी तिम्रो मात्रै छुट्टी होर बज्जे ।


दिपिका के छ खबर धेरै दिन पछी देखियोनी दैलोमा कता गाको थिएउ ।


ए लहरेलाई जे होश केली कहिले आउछे भन्ने कुरो थाहा रैछ, केली लाई मेरो हेल्लो सुनाइ देउ है लहरे ।

Read Full Discussion Thread for this article