Posted by: sanira August 27, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        
तेही पनि न आएर   त  भनेको..  बरु मेरो ठाउँ  मा तिमीनै भाषान गरिदेउ ल? म साडी, चुरा , तिलहरी सपै ल्याइदिउला तिमी लगाउ. तिमीलाई केटी को जस्तो सोर पनि बनाउन आउछ. मेकप गर्न पनि  आउछ , अनी केटी जस्तो देखी हाल्छ.. तेस पछी केटी हरुसङै  बसेर छम छम नाच्नु


Last edited: 27-Aug-09 02:28 PM
Read Full Discussion Thread for this article