Posted by: yakthumba August 27, 2009
Visa or Master Card
Login in to Rate this Post:     0       ?        

Ajneya जी सुझाबको लागी धन्यबाद


   तपाईले भन्नु भएको ठिक हो। नेपाल र भारतमा मात्र काम लाग्ने त्यो पनि नेपाली पैसामा। हामीलाई भारतियहरुसंग कारोबार गर्नुछैन। अनलाईन सपिंङको लागी त्यस्तो कार्डले काम गर्दैन। मलाई त अनलाईन सपिंङको लागी चाहेको हो कार्ड। त्यसको लागी डलरमै हुनुपर्छ कार्ड । यदी अमेरिकामा साथीहरुले मेरो नाममा कार्ड बनाउन सकिन्छ कि सकिन्दैन?? के फेमिलीनै हुनुपर्छ त्यसको लागी। क्रेडिट कार्ड नमिले पनि डेबिट कार्ड त मिल्नुपर्ने हो मेरो बिचारमा त।

Read Full Discussion Thread for this article