Posted by: Ajneya August 27, 2009
Visa or Master Card
Login in to Rate this Post:     0       ?        
याक्थुम्बा जि, तपाईंले गर्नुभयको कुरा सोरै आना सही भने हैन। NABIL बैंक , स्ट्यान्डर्ड CHARTERED बैंक , हिमालअयन बैंक ले नेपालमा ग्रहक लाई Master card वा VISA Card उपलब्ध गराउछन। तर उक्त लोगोका कार्ड नेपाल वा भारतमा मात्र प्रयोग गर्न सकिन्छ किनकी तेस्मा कारूबार dollar $ हुँदैन। यसरी नेपालको कुनै बैंक बाट प्राप्त मास्टर विसा कार्ड मात्र नेपाली वा भारतीय रुपैयामा करोबार गर्न मिल्ने हुन्छ। उक्त (नेपालमा प्राप्त master वा visa क्रेडिट ) कार्ड global Online खरिद बिक्री को लागि प्रयोग गर्न सकिन्न ।

तर तपाईंको परिवारको कोही दाजु, भाई, दिदी, बहिनी, US वा canada म हुनुहुन्छ भने वहाँहरुले तपाईंको नाम्मा फेमिली कार्ड लिना सक्नुहुन्छ। यसै प्राप्त फेमिली कार्ड तपाईंलाई पथाइदिनुभयोभने तपैले जहाँ पनि प्रयोग गर्न सक्नुहुन्छ।

मेरो उत्तर लाई आन्तिम सत्य नठान्नु होला। यो मात्र मेरो आनुभब हो .

Read Full Discussion Thread for this article