Posted by: shubha August 26, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

बिर्सेछु र बिर्सेछ को प्रयोग  गलत भयो हो  साइली? !


 यो शब्द हामीले जसरी नि प्रयोग गर्न पाउनु पर्छ भन्छु के  म चै  

लहरे के छ बौचा हालखबर? सन्चै छौ  होइन त? :)

Last edited: 26-Aug-09 02:47 PM
Read Full Discussion Thread for this article