Posted by: Rahuldai August 26, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

राजु मार्साब बाहेक म पनि छु आँशिक साकाहारी। कुखुरा र ठुलो खसी बाहेक म पनि खाँदिन।


भोज ब्यबस्थापन महासमितीका संयोजक हर्के हन्तकाली नै नेपाल जाने रे।


खन्चुवा रिट्ठे लाई संयोजक के बनाइ भयो र ।


लहरेलाई बनाउ भने त्यो चकचके ले नून को साटो चिनी हाल्देला भन्ने पीर ।


बैरे लाई बनायो भने एक्लै ले भान्सा सखाप पार्देला।



मेरो बिचार  मा महिला संघको कुनै सदस्यलाई बनाउनु पर्ला। चोरी खाइहाली भने नि थोरै मात्र घट्ने हुन्छ।

Read Full Discussion Thread for this article