Posted by: Sufal August 26, 2009
"दागबत्ती"
Login in to Rate this Post:     0       ?        

धन्यवाद बैरे।
कथा मन पराइदिनुभएको मा।
 खै बैरे! मान्छे तर्ला कि नतर्ला त्यो चाहिँ म भन्न सक्दिन तर उ जिउदै छदाँ त यसरी तड्पिएकी छ भने, मरेपछी  उस्को अत्माले शान्ति पाउल त  यदी  यो उस्को स्वार्थ हो भने ?जे होस् यो एउटा कथा मात्र हो।


खासमा यो कथा एकै भागको थियो। आली लामो भएकोले मात्र मैले 2 भागमा परिवर्तन गरेकी थिए।



आशा गरौ अर्को कथा पनि छिट्टै आउँछ कि ?


Read Full Discussion Thread for this article