Posted by: timi_mero_sathi August 25, 2009
Login in to Rate this Post:
0
?
सिधा र घुमौरो प्रकार ले जतिबाद लाई समर्थन गरेर नेपाल मा कुनै प्रकार को समस्या समाधान हुँदैन। अनुमान को भर्मा बाद्बिबाअद गरेर कुनै काम नै छैन। मोही माग्ने धुङ्रो लुकौने गरेर के काम ? त्यो भन्दा त हामी जातिबदी हौ भन्ने हरु नै जाती। ईरान मा खुमेनी ले राजा को बिरूधा बिध्रोह गरे ( यहाँ मलाई राजतन्त्रको समर्थक को रूप मा नहेरियोस) कत्रो जनसमर्थ देखिन्थ्यो। खुमेनी लाई स्वागत गर्न कत्रो जनलहर थ्यो अहिले ईरान को के छ अवस्था ? बम र मिसैएल बनएर देस सक्तिसली हुने भये सोभियेत् संघ टुक्रिदैन थ्यो।
यो गर्यो भने राम्रो नत्र भने पख्लास भनेर देशमा शान्ती औछ भन्ने चै गजडी सपना मात्र हो। सुखद र शान्ता जिबन को लागि होइन कि एक जाती र भाषाको रीशमा खडा गर्ने हो भने कुनै पनि संघइयता काम लाग्दैन अनी गोर्खाका गुरुङ्हरु मनाङ जादा मरिनु पर्ने स्थिती आउँदैन होला र? तर नेपालमा धरतलिये एथार्थ एउटा हुन्छ, तथ्यान्क ले एउटा कुरा भनी राखेको हुन्छ तर सोघोसित विद्वान मित्रहरु अनुमान को भर्मा अनी कसैको रिशमा आफ्नो डम्फु बजैइ रहेको हुन्चन। एस्तो सोचै बाट देशमा शान्ती र बिकास भएको एउटा उदाहरण पाउन, हुन्न??
कुरा नबुझ्ने हरु ले त २०४६ मा बहुदल आएपछी देशको सबै सम्स्या समाधान हुन्छ भन्थेनी होइन? अहिले अर्को जमात आएको छ जातियता को आधारमा खडा गरिएको सँघियताले सबै समस्या को समाधान गर्छ भन्ने भ्रममा छन। बहुदल चलाऊन नजान्दा मावोबदि को जन्म भयो। कतै नभएको जातिबदी संघ चलाऊदा के हुने हो? त्यता तिर पनि सोच्नु पर्यो नि होइन?
पञ्चयतामा शाह र राणा ले खुब मोज गरे तेस्को रीशमा बहुदल आयो, तिन्का नेता ले खान सम्म घुस खाएए छोरा छोरी बिदेश पथाये। तिनिहरुले खाएको रीश मा मावोबदि र जातियताबदी आएकछन, जातियताबदी संघ खडा भएपछी तिन्का नेता ले पनि टन्न खालान, गरीब जनता त जहिले पनि गरीब नै, अनी तेस्ता गरीब जनता लाई चतुर पक्छ्य ले बन्दुक बोकायेर अरज्काता श्रीजना गर्न सजिलो हुन्छ। नत्र भने आर्थिक रुपान्तार को खाका पेश नागरिकन अनुमान को भर्मा राजनैतीक कुरा मात्र गर्नु आफुलाई नेता बनाउन खोज्नु मात्र हो भन्ने कुरा बिगत्का चतुर नेता हरुले देखएकै कुरा हो नि। के नयाँ भयो र? जाडो भयो भन्दैमा घरको दलिन बालेर आगो ताप्न त भएन नि।