Posted by: Rahuldai August 25, 2009
Login in to Rate this Post:
0
?
तारेमाम साइली
तारेमाम बिर्खे बा
आज अचम्म भो, गणपती बाबालाई साधुबाद, जिम्मालबा लाई चौतारी सम्म ल्याइदिनु भो।
पर्दा भए पो पर्दाफास हुनु साइली। यो बुढा को जिन्दगी त खुला किताब हो।