Posted by: Rahuldai August 24, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

गीतान्जली सन्चालन नभाको धेरै दिन भयो । संचालक लहरेकान्त लाकौल अन्तै पल्केको र संचालिका दीपिका भूमिगत भै यो कार्यक्रम नेपाल को संबिधान जस्तो हुँदै छ र पनि निरन्तरता दिने प्रयासमा केही गीत राख्दै छु ।


नारायण दाई को " केही चोट ले ज्ञानी हुन्छ , धेरै चोट ले बानी हुन्छ " 
 










KEHI CHOTLE GYANI HUNCHHA.mp3 - KEHI CHOTLE GYANI HUNCHHA

Read Full Discussion Thread for this article