Posted by: Rahuldai August 24, 2009
Login in to Rate this Post:
0
?
नेपाल जान मन यती छ कि भनेर साध्य छैन। तन यता मन उता । देशको माटो देशको बाटो, यहाँ कहाँ पाईन्छ र आत्मियताको पाटो ।
घर पनि मरु,
धेवा नि मरु,
नेपाल जान
कसो गरुं।
हर्के ले २-२ चोटि महेन्द्र बौचाको मा २-२ प्लेट एकमुष्ठ भ्याउने भए, आफु हेरेको हेरै । कर्ममा न लेखे पछी अप्सरा देखे नि नि केही हुन्न भनेको हो रहेछ ।