Posted by: perfectionist August 24, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        
योमाSSSS यो राजु माड्सापले त ब'बाल खा रेछन, ल लाइफ बनाएछौ, हैन अड्डामा तेत्रो ल्याएर खानि? कि कुनै भाई साबकोमा गएर हानेर आको? इस्कुस त राम्ररी तासेर खान पर्‍यो नि।

दाई, पुरी तरकारी धेरै नाम लिनु हुन्न, बुधेस्कालाँ क्यालोरी हाई हुन्छ, ध्यान दिनु है!

यिनिहरु नेपाल जाने कुरो गरेर हैरान पारे, आफुलाई नि कस्तो जान मन लाग्यो  
Read Full Discussion Thread for this article