Posted by: Harka_Bahadur August 24, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

चिप्ले पनि नेपाल जान लागेको रछ ल बधाई छ है चिप्ले लाई नेपाल जान लागेकोमा , म आउने बेला तिमी जान ला रैछौ अब कसरी भेट्ने खै नेपाल मा चै ।


आफुले त आज रायोको साग सँग भात गोदेर आको मन नै आनन्ध भको छ खानाको कुरा नगरौ है मेरो अगाडि आज ।

Read Full Discussion Thread for this article