Posted by: Rahuldai August 24, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

तारेमाम चिप्ले सर,



आज बल्ल काम चोराइ को अबसर प्राप्त गर्नु भए जस्तो छ । बधाई छ ।


धेरै दिन पछी काम चोर्दा अली अप्ठेरो महसुस भएन र सर ?


बिहे को कुरा ले पुरे र लहरे को खुट्टा भुइमा नि छैन आकाश मा नि छैन ।


बल्ल सुध्रिने भए चौतारीका दुई औतारी ।

Read Full Discussion Thread for this article