Posted by: perfectionist August 24, 2009
Login in to Rate this Post:
0
?
प्रणाम, हर्के दाई, लहरे, बैरे
हैन यो चौतारीमा यो लहरेको (कार्तिक १५ गतेको) ब्याको कुरो चलेदेखीन् ब्यामय भएछ खै किन हो? याँ कामले र्याइँ-र्याइँ पारिरा बेला, झ्याइ-झ्याइको मात्र कुरो गर्छन् बाSSSSSSS