Posted by: बैरे August 24, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!


सोमबारे ऋषिपञ्चमीमय जदौ ।


बौचा ले हसाउछ , यदी कुरा सत्य हो भने ठुल्दाइ अङ्रेजी मा भने झै - यू आर वेरी लक्की , अरु लाई के थाहा ठुल्दाइ बिहे पछी के हुन्छ ताल भनेर , मखुला ठुल्दाइ ?


ठुल्दाइ ले पत्नी सेवा नै परम सेवा भन्न मा नि राज छ , भाउजु ले थाहा पाउनु भयो भने मलामी कता जाने सोच्नु पर्ने हुन्छ , कसो ??


हर्के ब्रो ले भन्या झै आफु नि बुद्ध प्रेमी , जे भने नि एस डियर ।  


पुरे पाट बौचा राजु माड्साप समय मै झ्याइ गर्नु है फेरी , बुढी ले बुढेस्काल मा च्याइ च्याइ गरे सि थाहा होला , मखुला ठुल्दाइ

Read Full Discussion Thread for this article