Posted by: Rahuldai August 24, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

तारेमाम  राजु माड्साब , पुरे ।


पुरे लाई नि लहरे को रोग सर्‍यो कि क्या हो- नचाइने हल्ला गर्ने।


मैले त सबै बिबाहित् पुरुषहरुलाई ऋषी पञ्चमी को बिदा चाहियो भनी सरकार सँग जोरदार माग गरेको मात्र। वर्त बसेका, नाचगान मा रमाएका महिलाब्रिन्दको उच्छ गुणस्तरीय पत्नी सेवकओ लागि पुरुषलाई नि बिदा चाहियो भनेको ।


अड्डामा ढड्डा वल्टाइ पल्टाइ थाकेर चूर भै घर गएर पत्नी सेवा गर्दा झूर हुन सक्ने भाको ले नितान्त रिलाक्स भै सेवा गर्दा त्यो सेवा गुणस्तरीय हुने र गृहमन्त्रीनिहरु खुशी ल दङग हुने देखी आधा जनसंख्या को कल्याण खातिर माग गरेकोमा सबैको समर्थन को आश गरेको छु ।



 
पुरे, ट्याम मै बिहे गरे पो पत्नी सेवा को महत्व थाहा हुन्छ । अझै ढिलो भाको छैन, छिटो प्रोसेस गर है, प्रिमियम प्रोसेस।

Last edited: 24-Aug-09 08:41 AM
Read Full Discussion Thread for this article