Posted by: perfectionist August 24, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        
प्रणाम ठुल्दै, राजु माड्साप

ठुल्दाइलाई तीजको भोली छुट्टी चाइयो रे भन्ने ब्यापक हल्ला छ गाममा, के यो कुरो साचो हो? हाम्रा भाउजु त बर्त बसेका थेनन भन्ने पनि जानकारीमा आको हुनाले, यो कुरा पक्कै पनि सोचनिया हुन आयो। भनेछी ठुल्दाइलाई के को लागि छुट्टी चाइया होला त, ल भन भन त गामले हो!
Read Full Discussion Thread for this article