Posted by: Rahuldai August 24, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!


सोमबारे ऋषिपञ्चमीमय जदौ ।


आज महिला लाई बिदा रे । हिजो तीज को बर्त । नाचगान पछी थाक्ने भाकोले बिदा दिएको होला। साच्ची भन्ने हो भने पुरुष लाई नि बिदा दिनु पर्ने हो । कम्मर भाँची भाँची नाच्दा दुखेका कम्मर अनी गोडालाई मालिस लाउने कल्ले ? पुरुष लाई बिदा नदीकन श्रीमतिको सेवा गर्दा अतिरिक्त भार पर्ने कुरामा हाम्रो सरकार कहिले सचेत हुने > सोचनिय छ ।

Read Full Discussion Thread for this article