Posted by: timi_mero_sathi August 23, 2009
यो आँधिलाइ कस्ले रोक्ने ?
Login in to Rate this Post:     0       ?        
कसैले  आफ्नो कम्जोरी देखैदेयो भने कम्जोरी देखौने मान्छे लाई मन्परी गाली गर्न पर्ने? आफ्नो कम्जोरी देखैदेने लाई धन्यवाद दिन मिल्दैन र? कि अङ्रेजी कम्जोर छ भनेर लाज लाग्या हो? मेरो त कुनै भाषा पनि perfect छैन, अब के गर्ने? आफ्नो कम्जोरी स्विकार्न पनि सक्नु पर्छ, अङ्रेजी कम्जोर  हुनु कुनै अपराध त होइन नि, किन डराको?
कुनै बाहुन  नेता बदमाश भयो भन्दै मा सबै बाहुन लाई गाली गर्ने हरु लाई एउटा उदाहरण दिने मन लाग्यो। डिमोक्रेसी आउनु भन्दा पहिला नेपालमा राजा र प्रधानमन्त्री हरु छेत्री थिए (हिन्दू कास्ट निएम अनुसार शाह र राणा हरु पनि छेत्री हो क्यारे) अब २४० भन्दा बढी बर्ष सम्मा तिनिहरुले शासन गरे र् नेपाल मा प्रजातन्त्र आउन दिएनन, बिकास गरेनन आफैले ले मात्र मोज गरे  भन्दैमा अहिले को नेपाल को सबै छेत्री हरुलाई हामीले दोश दिने?? नेपालको डार्क ऐज को लागि हिजो  आज का छेत्री हरु लाई गाली गर्ने हो कि? त्यसरी अरु  लाई दोश  दिने भने हाम्रो बनी नै पो दोशी हो कि? कती राम्रो बाद्बिबाद  भैराखेको थ्यो गालीगलोज सुरु गरेर। गाली गर्नु भन्दा अलिकती रचनात्माक बाद्बिबाद गरुम न साथी हो। हामीले यो जतिबादी सोचाइ छोड्न धिल भैसक्यो।
Read Full Discussion Thread for this article