Posted by: perfectionist August 21, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        


यी लहरेको ब्याको कार्ड:


::::::मंगलम भगवान बिष्णु मंगलम गरुवध्वज 

मंगलम पुन्दरिकाक्ष मंगलाय तनोहरी:::::















 



निमन्त्रणा











चौतारी का
स्व-घोषित अध्यक्ष लहरे
लुरु लुरु कान्त
लाकौलको लहरी लुरी लिग
लिगे लामिछानेका साथ
एही कार्त्तिक १५
गते हुन गइरहेको शुभ-बिबाह मा सरिक
हुनु हुन यहाँ
हरु लाई बिषेश
निमन्त्रणा गरिन्छ।









 स्थान:   लहरेया गाउँ

मिती: २०६६ साल
कार्त्तिक १५ गते

समय: बिहान को
ठीक १०:२०
बजे



भवदिय: जिम्मालबा, माइली
बुढी, ठुल्दाइ, रिट्ठे,
बिस्टे, हर्के, बैरे,
पुरे, चेली, सान्नानी, क्रेजी, सनीरा
आदी इत्यादी 

Read Full Discussion Thread for this article