Posted by: perfectionist August 21, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

<<<

<<अनी कसले बोलाउछ तिमीलाई भोजाँ, आशै नगरे हुन्छ  >>


भने पछी कार्तिकमा साइत भनेको सत्य रहेछ , मैले त हल्ला मात्रा भन्थानेको।



कार्तिक कति गते हो? थाहा पाउन पाए अहिले देखि बिदा जम्मा गर्न हुन्थ्यो। ठेगाना त जङल तिर त होला नि माकचाको।


कि आजकाल बाँदरहरु शहरतिर पसेको छ?

>>>>


लेह ठुल्दाइ, साची हो नि, अस्ती लहरेले आँफै त भनेको, लुकाउँला भनेर बसेको थ्यो बज्ये, क्रेजिको खुबिलियतले कुरो फुस्कायो नि केटोले, मैले अस्तिन देखिन भनिरा त हो नि, लहरेको ब्या भनेर

क्रेजी, कातिक १५ गते रे भोज। चौतारीको अवतारिहरुलाई नबोलाउने सुर थ्यो पाटकिको, आज कुरो निस्क्यो नि, हें हें हें हें हें हें हें हें हें हें हें हें

Read Full Discussion Thread for this article