Posted by: crazy_love August 21, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ तारेमाम!


ए, बल्ल पो बुझे मैले।


त्यो पुच्छर भाको माकनी त पशुपतिको जङलमा टन्नै हुन्छ नि। यहाँ चाँहि जु-तिर होला।


कातिकमा? लौ लौ। एउटा भोज चाहि खान पाइने भयो चौतारीको।

Read Full Discussion Thread for this article