Posted by: Rahuldai August 21, 2009
Login in to Rate this Post:
0
?
रिट्ठ्या स्टाइलमा दोस्रो राउन्डको जदौका साथमा तारेमाम।
रिट्ठे टाप भैसक्या होला। बाँकी आउतारी हसुर्ने कार्यमा ब्यस्त होला।
शुक्रबार हो, रमाइलो गर्दै गरौं। जिन्दगीमा अ-रमाइलो ब्यथा कथा हुँदै गर्छ ।