Posted by: raju161 August 21, 2009
Login in to Rate this Post:
0
?
तरेमाम सीरीएलदाई,
अब बैस मा त स्यल पनि घोर्ले हुन्छ भन्ने त हजुरलाई आबगत नै होल नि।
अर्को कुरो आफु त पर्यो सबैभन्दा सानो। एस्तो उमेरमा कुकुर को पुछर बानगो देख्दा त हास् उतछ, ति माथि काडा झ्यङ भन्दा किन हास् नउथोस् त? एसो बुझ्नु पर्यो नि हजुर ले पनि।