Posted by: Deep August 21, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        
पढेर आफ्नो मनसाय यहाँ अथवा आफ्नै मनमा राख्ने सबै प्रति मेरो हार्दिक आभार। सबैको जिन्दगी पुर्णिमा झैं होस, औंसिको झै पनि हुनै पर्ने भो भने तिहारको चैं औसीं होस, झिलिमिली।
Read Full Discussion Thread for this article