Posted by: perfectionist August 20, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        
http://www.sajha.com/sajha/html/openthread.cfm.cfm?StartRow=421&PageNum=15&forum=300&threadid=61016&archive=1&showmore=1#619421

ब'बाल कथा पढियो ल, आज सकाइयो, सान ब्रोलाई धन्या-पात, अनी जिम्मालबा, ब्राभोSSSSSS ब्राभोSSSSSS खतरा मजा आयो ल, क्या Screenplay छ, जिम्मालबा, लौ न यसरी हराउन भएन, भाको खुबिलियतले हामी जस्तो स्रोतालाई माया मार्न भएन। यो बौचा उती बेला देखुन धुर्त रेछ, अनी ऐले आएर सुध्रेला भन्ने के आसा गर्नु। रिट्ठु, बसन्ती दिदिको के छ हालखबर? लौ आज को कोटा पुरा भो, बैरेको कथा आए चाइने हेरिन्छ, अब काम तिर लाग्न पर्ला भन्ने मान्या छु

बस्दै गरम केरे

राजु माड्साप, के खाइयो त झोलमा?
Read Full Discussion Thread for this article