Posted by: raju161 August 20, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        
कती रमाइलो छ हाम्रो देश। हाम्रा देश क चाडपर्बहरु। सायद् एही भएर होल अमेरीकानेहरु ले पनि बाको मुख हेर्ने दिनलाई फादरस डे बनए।
कुरो त्यती पुरनो होइन। एही भद्र महिना को हो। तिखे तेही पल्ला घरे असारे को छोरो क्या त। आफुलाई एक्दम नेपाली सिलेमा को हिरो भन्थन्छ
एक्दिन उस्ले सोचेछ साला कस्तो जिन्दगी पैएछ। बा खुस्कने बेला भैसक्यो अहिले सम्मा केही गर्न सक्याहैन,म अब मेरो बा को सिर उचो राख्ने काम गर्छु। कुरो त गर्‍यो तिखेले अब गर्ने चै के त। लौ ज त उ त सगरमाथा पो चाडने भयो। अब भयो त? हो ठीक भोलिपल्त तिखे निक्ल्यो घरबाट सोलुखुम्बु तिर। बदो कस्त खपेर सगरमाथाको दर्शन पनि गरी हाल्यो केटो ले। लौ ज जे होला सो होला भनेर हुइकीयो तिखे। अती कस्त हुदो रहेस मेहनत गर्नु तिखेले बुझ्यो तर अचम्म का साथ् तिखे त सगरमाथा को चुचुरो नजिकै पुग्यो है। बदो हिम्पात पर्‍यो गदयन गूड्उङ आसिना पसिना सबै एक्साथ निक्ले। चुचुरो मा के पुग्न लगेको थियो अचानक भयनक चत्याङ् तिखेमाती बज्रपात भयो। तिखेले तोरी का फुल र सात वटा परेबा एक्साथ देख्यो।
थुकका तिखे त बा को सुरुवल को इजर तानेर सपनामा पो सगरमाथा चाडदै रहेस। बज्रपात चै बा को झप्पु पो रहेस। हरे जीवन तिखे को उद्दर कहिले हुने हो।

यो कुरो यहाँ कसै को वास्तविक जीवन सँग मेलखान गएमा बोक्सी को दोस्।
Read Full Discussion Thread for this article